गैरआबासिय नेपाली संघ क्षेत्रीय समन्वय परिषद रासअल खेमाहको कार्यसमिति

Published Date: Sunday, January 7, 2018 | Source: NRNA UNITED ARAB EMIRATES
गैरआबासिय नेपाली संघ क्षेत्रीय समन्वय परिषद रासअल खेमाहको कार्यसमितिले आफ्नु समिति बिस्तार गर्दै पूर्णता दिएको छ। क्षेत्रीय अधिबेशन मार्फत जनार्बाद सुबेदीको नेतृत्त्वमा निर्बाचित समितिले मनोनित सदस्य साथै सल्लाहकार चयन गर्दै कार्यसमितिलाई पूर्णता प्रदान गरेको हो।
हार्दिक बधाई तथा कार्यकाल सफल्ताको शुभकामना व्यक्त गर्दछौ सम्पूर्ण कार्यसमितिमा।
रास अल खेमाह कार्यसमिति पूर्ण विवरण।
अध्यक्ष : जनार्दन सुबेदि
उपाध्यक्ष : शुरेस श्रेष्ठ
उपाध्यक्ष : प्रेमपुर्ण न्यौपाने
सचिब : सन्तोष अधिकारी
सह-सचिब : यम खत्री
कोषाध्यक्ष : बलराम लामिछाने
सदस्यहरु :
1. रुकमान थापा
2. हिमाल शाही
3. तुले जैशी
4. सुजन मल्ल
5. हरि ब. बुढा
6. अमर सिंह खत्री
7 प्रकाश सुबेदी
सल्लाहकारहरु:
1. राजेन्द्र रोस्यारा
2. सन्तोष पौडेल
3. जय खत्री
4. केबिन जंग शाही
5. श्यामभक्त उदास
सम्पूर्णमा फेरी पनि हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछौ।
गैरआवासीय नेपाली संघ,
रास्ट्रिय समन्वय परिषद युएई

Text/HTML

Coming Soon...