होली खेलाउदै एनआरएन युएई

Published Date: Tuesday, February 27, 2018 | Source: NRNA UNITED ARAB EMIRATES
रंगहरुको पर्ब होलिको अबसर पारेर गैरआवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद युएईले विदेशमा नै रहेता पनि आगामी मार्च २ तारिक २०१८ शुक्रबारका दिन होलि पर्बलाइ बिशेष हर्षोउल्लासका साथ युएईमा क्रियासिल सामाजिक संघ संस्थाहरु बिच एकआपसमा होलि मनाउनका निमित्त होलि बिशेष कार्यक्रम आयोजना गरीयको हुँदा उक्त कार्यक्रममा सहभागी हुन् चाहनु हुने संघ संस्थाहरुले उपस्थित हुने व्यक्ति संख्या सहित निम्न उल्लेखित बेहोरामा सम्पर्क गरि नाम दर्ता गराउनु हुन् सादर अनुरोध गर्दछौ।
कार्यक्रम हुने मिति र स्थान।
कार्यक्रम : २ मार्च २०१८ शुक्रबार।
स्थान : मम्जार पार्क अल मम्जार दुबई।
समय : दिनको ११ बजे बाट।
दर्ता शुल्क : २५ दिराम प्रति ब्याक्ति ( स्वादिस्ट नेपाली खानेकुराको बेबस्था रहने जानकारी गराउदछौ )
सम्पर्क :
उपाअध्यक्ष तथा कार्यक्रम संयोजक - नेत्र शर्मा : ०५६४४५०१०४
माहासचिब - कृष्ण प्रसाद पौडेल : ०५५७७६२७१५
प्रवक्ता - मनु क्षेत्री : ०५५९२९३८४२
गैरआवासीय नेपाली संघ,
रास्ट्रीय समन्वय परिषद युएई।

Text/HTML

Coming Soon...