मैत्रीपूर्ण फुटबल पनि

Published Date: Wednesday, February 28, 2018 | Source: NRNA UNITED ARAB EMIRATES
गैर आवासीय नेपाली संघ रास्ट्रीय समन्वय परिषद युएईले आगामी मार्च २३ तारिक शुक्रबारका दिन दुबईको साफा पार्कमा युएईमा क्रियासिल संघ संस्थाहरुलाई आमन्त्रण गरि अन्तर नेपाली संघ संस्था मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरेको हुँदा उक्त प्रतियोगितामा प्रतियोगी हुन् इच्छुक संघ संस्था प्रतिनिधि ज्यु हरुले उल्लेखित नियम र परिधिमा रहने गरि आ-आफ्नु खेल टोलि दर्ता गराउनु हुन सादर अनुरोध गर्दछौ।

संस्थागत टिम दर्ता : खुल्ला गरिएको छ।
संस्थागत टिम दर्ता अन्तिम मिति : २० मार्च २०१८
खेल तालिका सार्बजनिक मिति : २१ मार्च २०१८
खेल मिति : २३ मार्च २०१८
स्थान : सफा पार्क, दुबई
समय : बिहान ८ : ३० बजे देखि।
समूह दर्ता शुल्क : दिराम २०० प्रति टिम
खेलाडी संख्या : १२ जना र १ टिम कोच सहित जम्मा १३ जना हुनु पर्ने छ।
खेलाडी मध्ये संस्थाको कार्यसमितिबाट ९ जना १ जना कोच र बाकी ३ सदस्यहरु खेलाडी संस्था भन्दा बाहिरबाट समेत टिम मा राख्न सकिने छ तथापी सबै खेलाडी नेपाली हुनु पर्ने छ।
खेल २० / २० मिनेट को हुनेछ र खेल ९ जना खेलाडी बीच हुने छ जसमा संस्थाको अध्यक्ष अनिबार्य रुपमा खेल्नु पर्ने छ।

पुरस्कारहरु।

प्रथम पुरस्कार : दिराम १००० ( एक हजार )ट्रफी, मेडल तथा प्रमाणपत्र साथै ( प्रथम हुने टोलि लाइ बर दुबई स्थित सिल्भर स्पोन रेस्टुरेन्टमा डिनर बेबस्था समेत रहने छ )
द्वितीय पुरस्कार : दिराम ५०० ( पांच सय ) ट्रफी , मेडल तथा प्रमाण पत्र
खेल मा फुटबल जुत्ता, जर्सी , फुटबल प्याड अनिबार्य लगाउनु पर्ने छ।
बाकी खेल सम्बन्धि नियम फिफा को अंतरास्त्रीय नियम अनुसार हुनेछ।

बिस्तृत जानकारी तथा टिम दर्ता सम्पर्क
नबिन पौडेल संयोजक : ०५५१४५४७६३
मदन अधिकारी उपसंयोजक : ०५५२२०४०९९
कृष्ण पौडेल _ महासचिब : ०५५७७६२७१५
मनु क्षेत्री_ प्रवक्ता : ०५५९२९३८४२

धन्यवाद,
गैरआवासीय नेपाली संघ,
रास्ट्रीय समन्वय परिषद युएई।

Text/HTML

Coming Soon...