शुभकामना

Published On: Thursday, January 21, 2016 | Source: NRNA UNITED ARAB EMIRATES

आज समग्र नेपालि समुदाय हिमाल पाहाड तराइ क्षेत्रमा बसोबास गर्ने अधिकाम्स नेपालि हरुले हर्स उल्लासका साथ् मनाउने पर्ब मकर सङ्क्रान्ति अर्थात माघे सङ्क्रान्ति, थारू, मगर समुदायको नयाँ बर्ष माघी र किरातीहरुका नयाँ बर्ष नक येले थोचे, येले दोङ्ग, येले तङ्बे- ५०७६ र समिबुँ पिदारको सु- अवसरमा सम्पूर्ण थारु, मगर, किराती तथा सम्पुर्ण नेपालिजनामा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति र समृद्धिका को शुभकामना व्यक्त गर्दछु ।

दीपक खड्का 
महासचिव 
गैरअवासीय नेपाली संघ,
राष्ट्रिय समन्वय परिषद, यू.ए.ई