निशुल्क स्वास्थ्य जाँच : २६ जनवरी २०१८ शुक्रबार बिहान ११ बजे, अहलिया अस्पताल हाम्दान अबुधाबी।

Published On: Source: NRNA UNITED ARAB EMIRATES
सुचना !!!
गैरआवासीय नेपालि संघ रास्ट्रिय समन्वय परिषद युएईले आफ्नु पुर्ब घोषित कार्यक्रम अनुसार जनवरी महिनालाई स्वास्थ्य महिनाको रुपमा आगाडी बढाउने क्रममा गैरआवासीय नेपालि संघ रास्ट्रिय समन्वय परिषद युएईको आयोजना र सम्बन्धित निकाय संगको समन्वयमा युएईको अबुधाबीमा निशुल्क स्वास्थ्य जाँच कार्यक्रम संचालान हुन् गई रहेको हुँदा निशुल्क स्वास्थ्य जाँचको लाभ लिनु हुन् सम्पूर्ण नेपालि दाजु भाइ तथा दिदि बहिनिहरुमा सादर अनुरोध गर्दछौ।
कार्यक्रम हुने मिति,समय तथा स्थान।
निशुल्क स्वास्थ्य जाँच : २६ जनवरी २०१८ शुक्रबार बिहान ११ बजे, अहलिया अस्पताल हाम्दान अबुधाबी।
नोट : निशुल्क स्वास्थ्य जाँचका दिन- आइकर्ड मुशाफा र चाइना क्याम्प लगायत टाढाबाट आउन जनाको निमित्त निशुल्क बस सुबिधा रहेको समेत जानकारी गराउदछौ।
बृस्तृत जानकारीका निमित्त सम्पर्क।
निर्मल कुमार पोख्रेल (उपाअध्यक्ष तथा कार्यक्रम संयोजक ) 0505632835
कृष्ण पौडेल ( महासचिब ) 0557762715
नबिन पौडेल ( युवासंजाल प्रतिनिधि ) 0551454763
मनु क्षेत्री ( प्रबक्ता ) 0559293842
दुर्योधन कार्की ( क्षेत्रीय अध्यक्ष अबुधाबी ) 056 890 8558
फडिन्द्र रोशन ढकाल ,क्षेत्रिय सह- सचिब 0561217401
गैरआवासीय नेपाली संघ,
रास्ट्रिय समन्वय परिषद युएई।

Text/HTML

Coming Soon...